CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २४ आइतवार

skip this studyinindiaexpo

कामना सेवा विकास बैंक र गेट वे पेमेन्टबीच सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कामना सेवा विकास बैंक युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा बैक र गेट वेबीच सम्झौता सम्पन्न भएको हो ।

सेवा सुरु भएपश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने पनि बैंकले जनाएको छ ।

यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

बजेट कार्यान्वयनमा जोड, ऊर्जा तथा विद्युतीय क्षेत्रले माग्यो लगानीमैत्री वातावरण

बजेट कार्यान्वयनमा जोड, ऊर्जा तथा विद्युतीय क्षेत्रले...

वि.सं.२०८३ जेठ २४ आइतवार २१:५०

  काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत उद्योग,...

म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी : काठमाडौंमा द रिट्ज कार्लटन र द वेस्टिन होटल खुल्ने

म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी :...

वि.सं.२०८३ जेठ २४ आइतवार २१:४०

  काठमाडौं । म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा...

दराज नेपालमा नयाँ नेतृत्व टोली: बेन यी कार्यवाहक एमडी, रतिश लुइटेल सीसीओ नियुक्त

दराज नेपालमा नयाँ नेतृत्व टोली: बेन यी...

वि.सं.२०८३ जेठ २४ आइतवार २१:०७

काठमाडौं, २२ जेठ २०८३ – दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म...

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको चौथो साइकल र्‍याली भव्य रूपमा सम्पन्न

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको चौथो...

वि.सं.२०८३ जेठ २४ आइतवार १०:४९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल...

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

वि.सं.२०८३ जेठ २४ आइतवार १०:०८

  काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण, डिजिटल शिक्षण सिकाइमा जोड

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड...

वि.सं.२०८३ जेठ २३ शनिवार १९:५६

काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा...