यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, विदेशी मुद्राको भाउ कुनको कति ?
Tuesday Nov 01, 2022
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:०८
नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३१ रुपैयाँ २६ पैसा तथा बिक्री दर १३१ रुपैयाँ ८६ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ४३ पैसा र बिक्री दर १५३ रुपैयाँ १३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको
कति ?




























