CG Electronics
IME Life
Ncell NPL

गठबन्धनलाई चक्मा दिँदै प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । चुनावी सत्ता गठबन्धनलाई चक्मा दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रो कार्यकालका लागि नेपालको कार्यकारी प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आजै प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको सात दलको तर्फबाट १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । समर्थन गर्ने मध्येमा तीन जना स्वतन्त्र सांसद समेत छन् ।

प्रचण्ड तेस्रो पटक प्रधामन्त्री बनेका हुन् । यसअघि २०६५ साल भदौं २ गते पहिलो पटक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा प्रचण्डले देशको कार्यभार सम्हालेका थिए । २०६६ साल जेठ ११ गते तत्कालिन नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटवलासँग लफडा परेपछि उनले राजिनामा गरेका थिए । त्यस्तै, प्रचण्डको दोस्रो कार्यकाल एमालेकै सहयोगमा २०७३ साउन २० गते दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । यसअघि २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनपछि तत्कालिन एमालेका नेता केपी ओलीसँग सत्ता साझेदारी गरेर पनि ओलीलाई पाँच वर्ष नै सत्ता छोड्ने निर्णय गरेका थिए ।

यस पटक प्रचण्ड एमालेकै सहयोगमा प्रधानमन्त्री बन्नेका हुन् । प्रचण्ड नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सरकारको यात्रा यही समाप्त भएको छ ।

यसैबीच, नयाँ प्रधानमन्त्रीको रुपमा प्रचण्डको शपथ ग्रहण भोलि ४ बजे गरिनेभएको छ । भोलि नै प्रचण्डले सिंहदरवार गएर पदभार सम्हाल्ने छन् । आज भन्दा भोलिको साइत राम्रो भएकोले भोलि ४ बजेका लागि समय निर्धारण गरिएको हो ।

 

 

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...