CG Electronics
IME Life
Ncell NPL

अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा हो : मन्त्री, श्रेष्ठ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा भएको बताएका छन् ।

शुक्रबार राजधानिमा आयोजित फलोरा एक्स्पोको २४ औ वार्षिक उत्सबको समुद्वघाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिलेको मुख्य समस्या व्यापार घाटा भएको भन्दै विकासलाई अगाडी बढाउन सुशासन स्थापीत गरि अर्थतन्त्रमा बृद्वि गर्न आयात प्रतिस्थापन गरि निर्यात प्रवर्दन गर्नुे पर्ने बताए ।

उनले भने, ‘अहिलेको अर्थतन्त्रको मुख्य समस्या व्यापार घाटा हो । उत्पादन बढाउन सके आयात प्रतिस्थापन हुन सक्छ । त्यसले निर्यात प्रवर्दन गर्छ ।त्यसले व्यापार धाटा कम गर्छ त्यसो नगरी विकासलाई अगाडी बढाउन सकदैनौ हरहालतमा सुसासन स्थापित गरि अर्थतन्त्रमा बृदि गर्न आयात प्रतिस्थापन निर्यात प्रबद्र्वन गर्नुपर्छ । ’

उनले व्यापार घाटा कम गरे मात्र अगी वढन सकिने भन्दै यस विषयमा सरकार स्पष्ट भएको बताए । अर्थ तन्त्रका अहिलेका समस्या लाई छिटो समाधान गर्ने अहिलेको आवश्यकता हो । सरकारले यस दिशामा गम्भीर गृह कार्य गरेको बताए ।

नेपालमा पुष्प व्यवसाय विकसीत हुनेछ भन्दै यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने दावि गरेका छन् ।
अर्थतन्त्रमा देखा परेको समस्या निजि क्षेत्रको मात्र होईन् । व्यतिगत रुपमा निजि व्यवसायीहरुले ठुलो पिडा भोग्नु परेको उनको भनाई छ ।

 

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...