IME Life
NIMB

मकवानपुर गढीको सामरी खोलामा तटबन्ध गर्न सांसद बर्तौलाको माग

NIMB
Himalayan Bank

 

काठमाडौँ । एमाले सचेतक सांसद महेश बर्तौलाले मकवानपुर गढीको सामरी खोलामा तटबन्ध निर्माण गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको शून्य समयमा बर्तौलाले सामरी खोला बढेसँगै सिंगो मकवानपुरगढी गाउँपालिका प्रभावित हुने गरेको भन्दै , बलियो तटबन्धको लागि बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘मकवानपुर गढीका जनताहरु सामरी खोला बढेसँगै चिन्तित छन् । सामरी खोलाले सिंगो मकवानपुरगढी गाउँपालिका प्रभावित छ । नेपाल सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु । त्यसको लागि बलियो तटबन्धको आवश्यक छ बजेटको व्यस्था गरियोस् ।’

त्रिवेणी धामदेखि मनहरीको लोथरसम्म राप्ति नदी नियन्त्रणका लागि बृहत गुरुयोजना बनेको र त्यसको लागि विशेष ध्यान दिन उनको आग्रह छ ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...