IME Life
NIMB

बजेटमा दम भएकै कारण दर्जनौ प्रश्न उठेको अर्थमन्त्री महतको जिकिर

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री डा। प्रकाश शरण महतले बजेटका बारेमा दर्जनौ प्रश्न उठेको र बजेटमा भएको शक्तिकै कारण यो प्रश्न उठेको धारणा राखेका छन् ।

प्रतिनिधिसभामा आर्थिक बर्ष २०८०÷८१ को अनुमानित आय व्ययमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री महतले विपक्षी दलका नेताले २ घण्टा उभिएर बजेटको बारेमा बोल्नुले बजेटमा केही दम छ भन्ने प्रष्ट भएको जिकिर गरे ।

उनले भने ‘ मैले तीन घण्टाको बजेट प्रस्तुत गरे तर विपक्षी दलका नेता केपी शर्मा ओलीले २ घण्टाको टिप्पणी गर्नु भएको छ । यसबाट मैले यो बजेटमा केही महत्वपूर्ण कुरा छन् । यसले नयाँ कुरा अगाडि बढाउने छ, होइन भने विपक्षी दलको नेता दुई घण्टा उभिएर समय दिनु हुन्न थ्यो । ’

अर्थमन्त्री महतले बजेटमा भएका केही कमजोरीलाई आफुले स्वीकारेको पनि प्रष्ट पारेका छन् ।
उनले भने ‘आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी भयो भनेर आएको छ । यसको आकार ठूलो भयो भनेर आएको छ । राजस्वको लक्ष्य महत्वाकांक्षी भनेर आएको छ ।

साधरण खर्च घटाउन सक्नु भएन भनेर आएको छ । गाँजा खेती नै किन भनेर प्रश्न उठेको छ । कृषि शिक्षा स्वाथ्यमा बजेट कम भयो भनिएको छ ।

उपभोग्य बस्तुको बारेका करमा प्रश्न आएको छ । एकै पटक समस्याको चाङलाई हटाउन सकिँदैन त्यो मेले स्वीकार गरेको छु त्यसैले बजेट कार्यन्वयन र सुधारको प्रस्ताव गरेको छु । यो बजेट अहिले पनि थोरै थारै बाँड्ने प्रवितृलाई रोक्न सकेका छैनौं ।

समस्या,महत्वकांक्षा र मागहरु धेरै छ, स्रोत साधन छैन् । जति पनि विनियोजन छ ती विनियोजनहरु जहाँ आवश्यकता छ, त्यही अनुसार राखेका छौं । ’

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...