CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ५ मंगलवार

skip this KENT :CG Electronics 6

आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेू मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो Systematic Invesment Plan (SIP) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ। सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरू ले एन आई सी एशिया क्यापिटल को NIC ASIA Debt Fund तथा कुमारी क्यापिटलको kumari lagani sunaulo yojana कुमारी क्यापिटलको को SIP Installment तथा Unit Purchase को भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मी ले बताएका छन्।

 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली ( २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

‘स्टडी इन नेपाल फोरम २०२६’ सम्पन्न, रोजगारीमुखी शिक्षामा जोड

‘स्टडी इन नेपाल फोरम २०२६’ सम्पन्न, रोजगारीमुखी...

वि.सं.२०८३ जेठ ५ मंगलवार २२:०५

  ललितपुर । Glocal Pvt. Ltd. को आयोजनामा ‘स्टडी इन...

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड एट पिक्स् सार्वजनिक

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड एट पिक्स्...

वि.सं.२०८३ जेठ ५ मंगलवार २१:५५

  काठमाडौँ । नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले...

चर्को गर्मीलाई मात दिन सीजी (CG) को ‘मेगा लन्च’: ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

चर्को गर्मीलाई मात दिन सीजी (CG) को...

वि.सं.२०८३ जेठ ५ मंगलवार १७:२८

काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक...

“गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!” : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटरहरू

“गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!”...

वि.सं.२०८३ जेठ ५ मंगलवार १७:२३

  काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा...

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय...

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:४७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...