CG Electronics
IME Life
Ncell NPL

शान्ति प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छ : अध्यक्ष नेपाल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको शान्ति प्रक्रिया टुंग्याउने क्रममा त्रुटि भएको टिप्पणी गरेका छन् ।

मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, नेपालले शान्ति प्रक्रियालाई टुंग्याउन ढिलाई भएको भन्दै प्रक्रिया टुंग्याउने काममा त्रुटि भएको बताएका हुन् ।

उनले भने,‘‘कहाँ त्रुटि भयो तपाईहरु पनि खोजी गर्नुहोस् । वास्तवमा यति ढिलाई गर्न आवश्यक थिएन । विश्वका सामु जसरी हामीले एउटा उदाहरण प्रस्तुत गरेका थियौं ।

कि हामी आफ्नो द्वन्द्व आफैं समाधान गर्न सक्छौं भन्ने उदाहरण । अनमिनले नेपालबाट बिदा लिएपछि फेरि युद्ध भड्किन्छ, रगतको खोलो बग्छ, जसरी भनेका थिए, त्यसलाई हामीले गलत हो भन्ने कुरा सावित गरेका थियौँ । त्यो हिसाबले पनि सिंगो प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छ ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले विश्वलाई सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाई छ ।

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, गोल्फु नाम्सापुरानमा ‘ग्लान ङारदिम’ उद्घाटन, विधान पारित र तदर्थ समिति गठन

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न,...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:५४

  काठमाडौं। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको...

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउने, २ करोडभन्दा बढी बजेट व्यवस्थापन

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:३६

  काठमाडौं । बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस...

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण सभाको उदघाटन सत्रमा अध्यक्ष श्री चन्द्रप्रसाद ढकालद्धारा प्रस्तुत मन्तव्य

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण...

वि.सं.२०८३ वैशाख २१ सोमवार १५:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औ बार्षिक...

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न...

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४६

  काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी...

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र...

वि.सं.२०८३ वैशाख २१ सोमवार ०९:४०

काठमाडौं । मन्त्रिपरिषद बैठक आज साढे १० बजे बोलाइएको छ...