IME Life
NIMB

काठमाडौंविश्वविद्यालयद्वारा नेपालमै पहिलोपटक राष्ट्रिय उपकुलपति सम्मेलन सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं।नेपालमै पहिलोपटक राष्ट्रिय उपकुलपति सम्मेलन भएको छ । काठमाडौंविश्वविद्यालयकाकुलपति सम्माननीयप्रधानमन्त्री डा.पुष्पकमल दाहाल ज्यूको समुपस्थितिमाभएको यससम्मेलनमानेपालको शिक्षा क्षेत्रसँग आबद्ध शिक्षासेवीहरूको जमघट भएको छ । यस सम्मेलनमाराष्ट्रिय उच्चशिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तर्दृष्टि, विचार तथा सुझावहरू सङ्कलन र आदानप्रदानभएको छ ।शिक्षाको अन्तर्राष्ट्रियकरणबाट प्राप्तअवसरको पहिचानतथा सदुपयोग गर्न नेपालको उच्चशिक्षामाप्रगतिशील सुधारका लागिमार्ग प्रशस्त गर्न यसलेसघाउ पु¥याउनेछ त्यसैले यस सम्मेलनको उद्देश्य नैे ‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’राख्नु रहेको छ ।

 

सम्मेलन एक दिवसीयरहेको र यस सम्मेलनमा उद्घाटन र समापन सत्र बाहेक चारवटा विषयगत प्रस्तुति रहको थियो । यस सम्मेलनमाप्राज्ञिक तथानीतिगततहमा नेतृत्वदायीभूमिकामा रहेका व्यक्तित्वको सहभागिता रहेको छ ।त्यसैले यस सम्मेलनले नेपालको उच्चशिक्षाको अन्तर्राष्ट्रियकरण सम्बन्धी राष्ट्रिय साझाधारणा निर्माण गर्न विशेष महत्त्व राख्ने अपेक्षारहेको करा काठमाडौँ विश्वविद्यालयकाउपकुलपतिप्रा.डा.भोलाथापालेबताउनुभयो ।Ismt college

 

काठमाडौँविश्वविद्यालयमायही२०८० सालको फागुन ३ र ४ गते अर्थात् सन् २०२४ को फेब्रुअरी १५ र १६ तारिखमाब्क्ष्ग् ल्यचतज श्यलभ ख्ष्अभ ऋजबलअभिियचकु ःभभत, द्दण्द्दद्धको आयोजनागरिँदैछ ।त्यस सम्मेलनमाभारत लगायतविभिन्न देशका २ सय ५० वटा विश्वविद्यालयकाउपकुलपतिहरूको समुपस्थिति रहनेछ । त्यो बृहत् सम्मेलनको पूर्वतयारीका रूपमापनिआजको सम्मेलनलाई लिन सकिन्छ । त्योबृहत् सम्मेलनकालागि नेपालकासम्पूर्ण विश्वविद्यालयकातर्फबाट देशको शिक्षाको क्षेत्रीयकरण तथाअन्तर्राष्ट्रियकरणकासम्बन्धमा साझाधारणा निर्माण गर्नेदिशामाआजको राष्ट्रिय उपकुलपति सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षागरिएको छ ।

 

एसोसिएसनअफ इन्डियन युनिभर्सिटीज नर्थ जोनको आगामी फेब्रुअरीमाहुने उक्त सम्मेलनको मूलविषयवस्तु ‘ग्लोबलाइजेसन एन्ड इन्टरनेसनलाइजेसन अफहायर एजुकेसन’ रहनेछ । त्यस सम्मेलनमाअन्तर्राष्ट्रिय सहकार्य र साझेदारीका क्षेत्र, विश्वव्यापीउच्चशिक्षानीतितथानियमनका मापदण्डहरूमा एकरूपता, विद्यार्थी आवागमनतथाविविधता जस्ता विषयमा नेपालको अवस्थितितथाआधिकारिक धारणा प्रस्तुतगरिनेछ । त्यहाँनेपालकातर्फबाट प्रस्तुत गर्नुपर्ने साझाआधिकारिक धारणाका लागिआजको सम्मेलन फलदायीहुनेछ ।

अहिले नेपालकाविश्वविद्यालयहरूमा नेपालीविद्यार्थीहरूको सङ्ख्या घट्दै गएको भनेर चिन्तित छौं । उच्चशिक्षामाविद्यार्थी सङ्ख्या घटेको भनेर जनमानस पनिचिन्तित छ । तर विश्वविद्यालयअनुदानआयोगलेआफ्नो ३०औं बार्षिकोत्सबमाप्रकाशनगरेको तथ्याङ्कअनुसार मुलुकमाविद्यार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा१लाख१८हजार ६ सय २२ ले बढेर ५लाख७९हजार ४ सय ४८पुगेको छ । यस आँकडाले हामी धेरै चिन्तितहुनुपर्नेअवस्था देखाउँदैन । यो आंकडा पढन भन्दापनिअन्य कारणले बढेको हुनसक्छ । गतवर्षमात्रै १लाख१८हजार ७ सयभन्दा बढीविद्यार्थीहरूले वैदेशिकअध्ययनकालागिशिक्षा, विज्ञान तथाप्रविधि मन्त्रालयबाट अनुमतिलिएकाथिए । यो हाम्रालागिनिकै गम्भीर विषयहो ।विदेशजाने विद्यार्थीहरूलाई कसरी रोक्न सकिन्छ भन्ने चुनौतीहाम्रा अगाडि रहेको कुरा यसबाट पनि प्रस्ट हुन्छ । यसै सन्दर्भमा नेपालमै विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी सञ्चालनगरिएकाक्याम्पसहरूमाअध्ययनरत विद्यार्थीहरूको सङ्ख्या२२हजार ३ सय ३५ रहेको पाइएको तथ्यपनिउपकुलपति प्रा.डा.भोलाथापाले बताउनुभयो ।

 

उक्तकार्यक्रममाबागमतीप्रदेशकामुख्यमन्त्रीश्री सालिकरामजम्कट्टेल, शिक्षा राज्यमन्त्रीश्री प्रमिलाकुमारी, विभिन्नविश्वविद्यालयका उपकुलपति, रेक्टर,रजिस्ट्रार, डिन, विभागीयप्रमुख, प्राध्यापक, शिक्षासेवी, अन्यविद्वत् समुदायहरुको उपस्थिति रहेको थियो ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...