IME Life
NIMB

काठमाडौँ र ललितपुर महानगरको मतगणना आजैबाट सुरु गरिने

NIMB
Himalayan Bank

३१ बैशाख, काठमाण्डौँ-   स्थानीय निर्वाचनमा प्रमुख आकर्षणको केन्द्र काठमाडौँ महानगरपालिका र ललितपुर महानगरको मतगणना आजैबाट सुरु गरिने भएको छ ।

मतगणनाका लागि निर्वाचन सकिएलगत्तै काठमाडौँ महानगरका ३२ वटै वडाबाट मतपेटिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ल्याउने क्रम सुरु भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ३२ वटै वडाको मतपेटिकाहरु राष्ट्रिय सभागृहमा ल्याउने क्रम जारी छ । निर्वाचन अधिकृतको कार्यालय एउटा वडाको मतपेटिका खोलेर त्यो मत गनिसकेपछि मात्रै अर्को वडाको मतपेटिका खोल्ने भएको छ ।

निर्वाचन कार्यालयले ललितपुर महानगरसहित भक्तपुरका सबै नगरको मतगणना पनि आजै गर्ने भएको छ । मतपेटिका आइसक्ने सबै स्थानको मतगणना आजै थाल्न दबाब परेपछि निर्वाचन आयोगले यस्तो कदम चालेको हो ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...