IME Life
NIMB

हेर्नुहोस ‘कहाँ कति प्रतिशत मत खसे ?’ तालिका सहित

NIMB
Himalayan Bank

३१ बैशाख, काठमाण्डौँ-


पहिलो चरणको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत मत खस्योको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानको पछिल्लो अपडेट अनुसार ७१  प्रतिशतसम्म मतदान भएको हो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचलान केन्द्र (जेईओसी) बाट प्राप्त जानकारी अनुसार, जिल्लागत विवरण यस प्रकार छः

सि.नं.  जिल्ला  प्रगति प्रतिशत
 दाेलखा  ६२
 रामेछाप  ५४
 सिन्धुली  ६४
 काभ्रेपलाञ्चोक  ६०
 सिन्धुपाल्चोक  ७०
 रसुवा  ७०
 नुवाकोट  ७०
 धादिङ  ५०
 चितावन  ६५
१०  मकवानपुर  ७०
११  भक्तपुर  ६५
१२  ललितपुर  ६४
१३  काठमाडाैं  ६५
१४  गोरखा  ६०
१५  जाजरकोट  ६०
१६  लम्जुङ  ५८
१७  तनहुँ  ६६
१८  कास्की  ६५
१९  मनाङ  ५८
२०  मुस्ताङ  ७४
२१  पर्वत  ५२
२२  स्याङजा  ६५
२३  म्याग्दी  ४९
२४  बाग्लुङ  ५६
२५  नवलपरासी  ६१
२६  सल्यान  ५५
२७  डाेल्पा  ७५
२८  जुम्ला  ५१
२९  मुगु  ६०
३०  हुम्ला  ६५
३१  कालिकोट  ६०
३२  दैलेख  ६२
३३  सुर्खेत  ५९
३४  रूकुम  ६०
बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...