CG Electronics
IME Life
NIMB

मन्त्रिमण्डल विस्तार आइतबार गर्ने देउवाकाे तयारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२९ असार, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आइतबार मन्त्रिमण्डल विस्तर गर्नेगरी देउवाले तयारी थालेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवाले आफ्नो पार्टी कांग्रेस, नेकपा माओवादी केन्द्र र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट मन्त्री बनाउन लागेका हुन् ।

 

स्रोतका अनुसार माओवादीले ८ र कांग्रेसले ११ मन्त्रालय लिने गरी छलफल भइरहेको छ भने विजयकुमार गच्छदारको पार्टीलाई थप दुई मन्त्रालय दिइनेछ । आइतबार मन्त्रिमण्डल विस्तार गर्दा राप्रपासहितका अरु दललाई भने सहभागि नगराइने सम्भावना रहेको बताइएको छ ।

 

राप्रपाले संशोधनमा सघाउने ज्ञारेन्टी नभएकाले तत्काल उसलाई सरकारमा सहभागि गराउन सत्तारुढ दलले अनिच्छा देखाएको बताइएको छ । राप्रपाभित्र संशोधन सफल पार्न नदिने योजना अन्तर्गत एक समूहले लबिङ गर्दै आइरहेको छ ।

 

राप्रपाले विगतमा सरकारमा हुँदा गैरराजनीतिक चरित्र प्रदर्शन गरेको तथा संशोधनमा पनि पूर्ण समर्थन नगर्ने देखिएकाले तत्काल सरकारमा नलिइने एक कांग्रेस नेताले बताए ।

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...