CG Electronics
IME Life
Ncell NPL

मिलेनियम बेबी केयरको पामिमो बेबी प्याण्ट डाइपर नेपालमा सार्वजनिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–मिलेनियम बेबी केयर, भारतमा आधारित प्याण्ट स्टाईलको बेबी डाइपर उत्पादक कम्पनीले नेपालमा आफ्नो बेबी केयर उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नै उत्पादन यूनिट भएको डायमण्ड नेपालसँग सहकार्य गरेको छ । डायमण्ड नेपाल प्रा.ली. बिगत ४७ वर्षदेखि खाद्य सामाग्री उद्योगको क्षेत्रमा व्यापार तथा बितरण च्यानल भएको कम्पनी हो । भारत र यूएईमा सफल रुपमा सार्वजनिक भएपछि, अब मिलेनियम बेबी केयरले आफ्नो ब्राण्ड पापिमो बेबी प्याण्ट डाइपर नेपालमा सार्वजनिक गरेको हो । यो ब्राण्ड अब नेपाल, भारत र दुबईमा उपलब्ध रहेका छन् ।
पामिमो बेबी प्याण्ट डाइपरकी निर्देशक, निकिता भीमसरियाले पामिमो बेबी प्याण्ट डाइपर बच्चाबच्चीहरुका सहि र उपयुक्त प्यान्ट स्टाइलको डाइपर भएको र बच्चाबच्चीहरुको आराम र हेरचाहका लागि यो मुलायम सामाग्रीद्धारा निर्माण गरिएको बताइन् । यसको बजार मूल्य ९०० देखि ९६० सम्मको छ ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...