Nabil Bank
prabhubank
nic bank

‘कोक खाम रसिया जाम’ अभियानका दोस्रो टोलि रसियातिर

मिडिया स्पेस सोलुसन्स प्रालि


काठमाडौं–‘कोक खाम रसिया जाम’ अभियानका विजेताहरूको दोस्रो समूह, फिफा विश्वकपका लागि रसिया प्रस्थान गरेका छन् । कोकाकोलाले आम ४० नेपाली उपोभोक्ताको सपनालाई साकार पारि दिएको छ । बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा दोस्रो समूहका ४० भाग्यशाली विजेताहरुको विदाई गरिएको छ ।
४० बिजेताहरुलाई २ टोलिमा विभाजन गरिएको थियो जस मध्ये २० जना बिजेताहरु गत १५ जुनमा रसिया पुगेर अर्जे्न्टिना र आइसल्याण्ड बीचको म्याच हेरेर फर्की सकेका छन् । २० जनाको दोस्रो समूह आईतबार रसिया उडेको छ । बिजेताहरुले २६ जुनमा हुने अर्जेन्टिना र नाइजेरिया बीचको म्याच हेर्न पाउने छन् ।

‘श्रमाधान रोजगार मेला’को समुद्घाटन समारोह अज, तयारी भव्य

‘श्रमाधान रोजगार मेला’को समुद्घाटन समारोह अज, तयारी...

वि.सं.२०८१ जेठ १७ बिहीवार १०:२७

  विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट समुद्घाटन हुने ‘श्रमाधान...

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको समयमा उपयुक्त : विज्ञ सुवेदी

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०९:४३

  काठमाडौं । सार्वजनिक वित्त क्षेत्रका विज्ञ बाबुराम सुवेदीले आगामी...

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण : बौद्ध तीर्थयात्री

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण :...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३६

बुद्धिमान लामा, पाकिस्तान एक जीवन्त पर्यटन क्षेत्र सिर्जना गर्न अथक...

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१३

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई...

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१०

  काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले...

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२८

  काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास...