Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बुद्ध एयरको नयाँ जहाँज आईतबार नेपाल आईपुग्ने

 


काठमाडौ–बुद्ध एयरको नयाँ जहाँज आईतबार नेपाल आईपुग्ने भएको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले यही जुन १ मा नयाँ जहाज ल्याउने भएको छ । हाल एटीआर ७२–५०० (९ एन–एएमयु) जहाज ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ । फ्रान्सको टलस स्थित फ्र्याङक्याजल एयरपोर्टबाट बुधबार नेपालको लागि सो जहाज उड्ने बुद्ध एयरका मार्के्टिङ डाईरेक्टर रुपेश जोशीले जानकारी दिए ।
जोशीका अनुसार उक्त कल साईन ९ एन–एएमयु जहाजले अगष्ट १ बाट ब्यवसायिक उडान सुरु गर्नेछ । ब्यवसायिक उडानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाए सँगै कम्पनीले उक्त जहाज नेपाल भित्र्याउन लागेको हो । ७२ सिट क्षमता भएको उक्त जहाजलाई कम्पनीले हाल उडान भरिरहेको स्थानहरुमा नै उडान भर्ने तयारी गरेको जोशीले जानकारी दिएको छ ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...