Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एनआईसीका २० शाखामा बैंकिङ्ग समय परिवर्तन

Machhapuchchhre Bank Limited

काठमाडौं–एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको सर्वोत्तम हितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग समय थप गरेको छ ।

बैंकले आषाढ १९ गते बाट देशका प्रमुख शहरहरुका २० शाखाहरुबाट बैंकिङ्ग सेवाको समयावधिमा वृद्वि गरेको हो ।

आईतवारदेखि विहिवारसम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

 

बैंकिङ्ग कारोबारको बिस्तार गरीएको शाखाहरुको सूची

१. त्रिपुरेश्वर त्रिपुरेश्वर, काठमाण्डौं
२. महाराजगंज महाराजगंज, काठमाण्डौं
३. सामाखुसी सामाखुसी, काठमाण्डौं
४. नयाँ बानेश्वर नयाँ बानेश्वर, काठमाण्डौं
५. पुल्चोक पुल्चोक, ललितपुर
६. कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
७. ठमेल ठमेल, काठमाण्डौं
८. न्युरोड, बिशाल बजार न्युरोड, बिशाल बजार, काठमाण्डौं
९. न्युरोड, खिचापोखरी न्युरोड, खिचापोखरी, काठमाण्डौं
१०. कमलादी कमलादी, काठमाण्डौं
११.. नारायणगढ नारायणगढ, चितवन
१२. वीरगंज वीरगंज, पर्सा
१३. पोखरा महेन्द्रपुल, कास्की
१४. धरान धरान, सुनसरी
१५. बिराटनगर बिराटनगर मेनरोड, मोरङ्ग
१६. इटहरी इटहरी, सुनसरी
१७. बुटवल बुटवल, रुपन्देही
१८. दमक दमक, झापा
१९. बिर्तामोड बिर्तामोड, झापा
२०. नेपालगञ्ज नेपालगञ्ज, बाँके

बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।

बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...