CG Electronics
IME Life
Ncell NPL

एनएमबि बैंक र ब्लु क्रस अस्पताल बीच बिशेष सम्झौता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । एनएमबि बैंकले आफ्ना सम्पुर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुका लागि नेपालको सुविधा सम्पन्न ब्लु क्रस अस्पताल सँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।

उच्च स्तरको प्रविधि र उपकरण जडित यस अस्पतालमा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले रोगका उपचार हुने गरेको छ ।

सम्झौता अनुसार एनएमबि बैंकको भिसा कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड र प्लाटिनम कार्डको प्रयोग गरी अस्पतालको उपलब्ध सेवा सुविधाहरु ईन हाउस प्याथोलोजी, अल्ट्रासाउण्ड, सिटी ईस्क्यान, एक्स रे, इको, ईण्डोष्कोपी, मेडिकल चार्ज, ल्याव, रेडियोलोजी, बेड चार्ज र डेन्टल प्रोसिडरमा विषेश छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

यस सम्झौता पत्रमा एनएमबि बैंकका तर्फबाट चिफ बिजनेश अफिसर सुदेश उपाध्याय र ब्लु त्र्रmस अस्पतालका तर्फबाट मेम्वर सेक्क्रेटरी रजत श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको छ ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...