CG Electronics
IME Life
NIMB

फेसबुकमार्फत हङकङमा रहेकी युवती ठगी गर्ने पक्राउ

NIMB
Himalayan Bank

 

प्रहरीले फेसबुकमार्फत साथी बनाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका रोजन छन्त्याल रहेका छन् ।

महानगरीय प्रहरी वृत, महाराजगञ्जका प्रमुख डिएसपी फडिन्द्र प्रसाईंका अनुसार छन्त्याललाई नयाँ बसपार्क क्षेत्रबाट गत असोज ११ गते पक्राउ गरिएको हो ।

अस्ट्रेलिया छु भन्दै हङकङमा रहेकी एक नेपाली युवती सिता (नाम परिवर्तन) लाई छन्त्यालले फेसबुकमा साथी बनाई ४ लाख ९० हजार ठगेको डिएसपी प्रसाईले जानकारी दिए ।

फेसबुकमा पटक–पटक कुराकानी हुने थालेपछि छन्त्यालले सिताको मन जित्ने काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । छन्त्यालले सितालाई छिटै नै बिहे गर्ने आश्वासन पनि दिएको डिएसपी प्रसाईंले बताए ।

छन्त्यालले ठगी गरेको थाहा पाएपछि सिताले परिवारको सहयोगमार्फत हङकङबाटै निवेदन जाहेरी दिएको उनले बताए । निवेदन जारी दिएसँगै प्रहरीले छन्त्यालको खोजीकार्य तिब्र पारेको थियो ।

यस्तै छन्त्यालले अर्की एक महिलाको १ लाख रुपैयाँ पनि ठगी गरेको पाइएको उनले बताए । छन्त्याललाई ठगी मुद्दा चलाइएको छ ।

छन्त्याल एक महिनाअघि लागुऔषध कारोबारमा पक्राउ परेको र अदालतबाट १ लाख धरौटीमा छुटेका व्यक्ति हुन् । प्रहरीको अनुसन्धानबाट छन्त्याल विभिन्न धन्दामा संलग्न रहेको अनुसक्ने अनुमान गरेको छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...