CG Electronics
IME Life
NIMB

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ। ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाको खुमलटार स्थित निवासमै निधन भएको हो।

१४ पुस २o६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोला बेहोस भएका थिए।

मस्तिष्कघातका कारण लामो समय देखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाई शनिवार मात्र अस्पतालबाट डिस्चार्ज गरि घर लगिएको थियो।

नेपालमा प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिएका नेता बास्तोला कांग्रेसमा खरो बोल्ने नेताको परिचीत छन् ।

एमाओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि सम्पर्क सूत्रको काम गर्नका लागि उनले गिरिजाप्रसाद कोइरालालाई निकै सहयोग गरेका थिए। नेता बास्तोलाको निधनको खबरपछि कांग्रेस नेताहरु अहिले खुमलटारस्थित निवास पुगेका छन्।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...