गुडविल फाइनान्सको चौंधौ शाखा बर्दिवासमा
Saturday Jan 05, 2019
वि.सं.२०७५ पुस २१ शनिवार ०८:४४
२०७५ पौष २१ काठमाडौं । गुडविल फाइनान्सको चौंधौ शाखा महोत्तरी जिल्लाको बर्दिवासमा उद्घाटन गरेका छन्र। बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुदाधरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
प्रदेश नं. २ मा गुडविल फाइनान्सको विस्तारसँगै पाँचथरको फिदिम देखि बाँकेको नेपालगञ्ज साथै प्रदेश नं. ७ को राजधानी धनगढीमा पनि शाखा स्थापनासँगै सेवा प्रदान गर्दै आएको 
























