CG Electronics
IME Life
NIMB

शेयर बजार भनेको उत्तरचढाव आइरहने क्षेत्र हो

NIMB
Himalayan Bank

काठमाडौं । शेयर बजारमा भनेको उत्तरचढाव आइरहने क्षेत्र हो । कहिले बजार बृद्धि हुन्छ भने कहिले घट्ने गर्छ । शेयर बजार घट्नु र बढ्नुलाई स्वाभाविक नै मानिन्छ । बजारमा खरिदकर्ताहरुको चाप बढेको समयमा बजार बढ्न जान्छ भने विक्रीकर्ताहरु बढेर र खरिदकर्ताहरुको चाप कम भएको समयमा बजार घट्ने गर्छ । बजार एउटा चक्रमा चलेको हुन्छ ।

२०७३ साउन १२ गते नेपालको इतिहासमै नेप्से परिसूचक सबैभन्दा धेरै विन्दुमा पुगेका थियोे । दिनभरिमा नेप्से परिसूचक १,८८८ को विन्दुसम्म पुगेकोमा बजार वन्द हुँदा १८८१ दशमलव ४५ को विन्दुमा कायम भएको थियो ।

साउन १२ गते जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बजार मुल्य नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको रहेका थियो । जसको बजार मुल्य प्रति कित्ता ४ हजार २० रुपैयाँ रहेको थियो । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बजारमुल्य शिखर इन्स्योरेन्स कम्पनीको रहेको थियो । जसको बजारमुल्य प्रति कित्ता ३ हजार सात सय ९६ रहेको थियो ।

त्यस दिन कारोबारमा आएका २० बीमा कम्पनीहरुमध्ये २ बीमा कम्पनीको मात्र बजारमुल्य १ हजारभनदा कम रहेको थियो । गुँरास लाइफको बजारमुल्य प्रति कित्ता ९ सय ९० कायम थियो भने सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रति कित्ता बजारमुल्य ९ सय ८६ रहेको थियो ।

बजार निरन्तर तीन वर्षदेखि बियरिस प्रवृत्तिमा रहेको, बोनश र हकप्रदले शेयर मुल्य समायोजन भएकाले आजको दिनसम्म आइपुग्दा बीमा कम्पनीहरुको बजार मुल्य निकै कम रहेको देखिन्छ ।

नेपालकै इतिहासमा नेप्से उच्च विन्दुमा पुगेको दिन २०७३ साउन १२ गते बीमा कम्पनीहरुको बजार मुल्य कति थियो भनेर इन्स्योरेन्स खबरले गरेको एक अध्ययन 

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...