CG Electronics
IME Life
Ncell NPL

नेपाल प्रहरीको सई भनी ठगी गर्ने व्यक्ति पक्राउ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं ,१७माघ: विगत केही समयदेखी काठमाण्डु उपत्यकामा नेपाल प्रहरीको सई हुँ भन्दै सोझा-साझा मानिसहरुलाई लक्षित गरी ठगी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा म नेपाल प्रहरीको सई हुँ,काठमाण्डु एयरपोर्टमा कार्यरत छु र म सँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अफ्ठेरोमा पर्छु सक्छु, मसँग भएको ३०(तिस) लाख तपाईको खातामा हालिदिन्छु भनी जिल्ला सिन्धुपाल्चोक हेलम्बु गा.पा. वडा नं. ०३ घर भई हाल का.जि. मनहरा बस्ने लक्ष्मण गिरीलाई तपाईको र मेरो बैंक(ट्रान्जेक्सन) देखाउन तपाईंले मलाई ३(तिन) लाखको चेक काटिदिनुस् र पछि तुरुन्तै म तपाईंलाई ३०(तिस) लाख खातामा राखिदिन्छु र एउटै शाखाबाट उक्त रकम निकाल्न मिल्दैन भनी चाबहिल स्थित नेपाल बैंक लि. को शाखामा लगी अलपत्र छाडी नगद रु. ३(तिन) लाखनेपाल बैंक लिमिटेड,कालिमाटी शाखाबाट निकाली ठगी गर्ने जिल्ला रामेछाप मन्थली घर भई हाल का.जि. बसुन्धरा बस्ने राजु कार्कीलाई मिति २०७६र१०र१६ गते बेलुका अं. १७:०० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं. १३ कलङ्कीबाट पक्राउ गरी आबश्यक कारबाहीको लागीमहानगरीय प्रहरी परिसर, काठमाण्डु पठाईएको छ ।

पक्राउ मानिसहरु.
१० नाम:– राजु कार्की
उमेर :– २६ बर्ष
ठेगाना:– जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. २ टेकनपुर
हाल : जिल्ला काठमाण्डु का.म.न.पा. वडा नं ९ बसुन्धरा

बरामद सामानहरु:
१. नगद रु. ७,५००।–
२. च्यासिस नम्बर :MDZJUCYHXHC005179 र ईन्जिन नम्बर 790610306 भएको बा ९१ प ७४४६ नम्बरको KTM DUKE 200  मोटरसाईकल कालो सेतो रङको थान १
३.OPPO कम्पनीको मोबाईल सेट थान १
४. बा ९१ प ७४४६ नम्बरको सवारी दर्ता किताब थान १
५. कालो रङको हेलमेट थान १

अनुसन्धानबाट खुल्न आएका कुराहरु
– निजले ठगी गरेको रकम चितवनमा बिबाहमा सरिक हुन गई कपडा लगायतको सपिङमा खर्च गरेको ।
– केही रकम काठमाण्डु ठमेल स्थितमा गई खर्च गरेको ।
– सोही रकमले आफ्नो Duke मो.सा.मर्मत गरेको ।
– निज २०७२ साल चैत्र २८ गते ठगीमा मुद्धा चली ६ महिना कैद भुक्तान गरी २०७३ सालमा ६८,०००।– धरौटीमा छुटेको ।

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...