CG Electronics
IME Life
Ncell NPL

गुणस्तरीय प्लाइउड उत्पादन गर्न आवश्यक: अर्थमन्त्री डा. खतिवडा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 ७६ काठमाडौं,२२माघ:अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसंगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्नुहुँदै नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताउनुभयो ।


सो भेटमा अर्थमन्त्री डा. खतिवडाले कु–काठजन्य वनस्पतिलाई नगदे बालीको रुपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताउनुभयो । अर्थमन्त्री डा. खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गर्नुुहुँदै प्लाइउड उत्पादक संघले राखेका समस्याहरुका बारेमा छलफल गरी समाधान गरिने बताउनुभयो ।
प्लाइउड उद्योगसंग सम्बन्धित समस्याहरु माननीय अर्थमन्त्री समक्ष राख्दै नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदिप कुमार चौधरीले हाल नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योगहरु चालु अवस्थामा रहेका, यसमा करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा प्लाइउडमा नेपाल आत्मनिर्भर रहेको बताउनुभयो ।

www.prabhubank.com
नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को...

वि.सं.२०८३ वैशाख १२ शनिवार २२:१५

  मोरङ। नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो...

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:५५

  काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक...

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ : डा.ऋषि बिष्ट

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:४८

काठमाडौं । पछिल्लो समय नेपालमा हाडजोर्नीसम्बन्धी समस्या वृद्धवृद्धामा मात्र सीमित...

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा राय सुझाव आह्वान

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५२

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत...

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९०...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:४७

  काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट...