CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

एनआइसी एसिया बैंकका सातै प्रदेशमा शाखाहरुबाट कारोबार हुन्छ (सूचनासहित)

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७७काठमाडौँ,७वैशाख:देश लकडाउनमा छ । तर पनि मानिसका दैनिक आवश्यकता पूरा गर्नका लागि पैसा चाहिन्छ । यस्तो विषम परिस्थितिमा बैंकहरुले दैनिकरुपमा विभिन्न ठाउँका शाखाहरु खोलेर आर्थिक कारोबार गरिरहेका छन् । एनआइसी एसिया बैंकले आज वैशाख ७ गते देशका सातै प्रदेशका विभिन्न ठाउँका शाखाहरु खोलेर कारोबारलाई निरन्तरता दिने भएको छ ।


देशकै सबैभन्दा धेरै शाखा सञ्जाल भएको एनआइसी एसिया र्बैंकले सातै प्रदेशमा गरेर २७ शाखाबाट सेवा दिने भएको हो । आज शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने बैंकले जनाएको छ । प्रत्येक शाखामा उपस्थित हुने कर्मचारीहरुको नाम र फोन नम्बरसमेत राखेर बैंकले सूचना प्रकाशित गरेको छ । आज सातै प्रदेशका कुन–कुन शाखा खुल्छन्, हेर्नुहोस् सूचनामा ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे रिहा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश...

वि.सं.२०८३ जेठ १ शुक्रवार २१:३१

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता हुने

एसईई दिएका विद्यार्थीका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०९:०४

काठमाडौं — GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club...

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०८:३७

काठमाडौं। CG Motocorp ले नेपालभर नयाँ Suzuki e Vitara विद्युतीय...

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २३:०३

  काठमाडौं, वैशाख ३१, २०८३ – भिभोले नेपाली बजारमा आफ्नो...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...