CG Electronics
IME Life
Ncell NPL

कालापानी र लिपुलेक _ गर्न दिदैनौँ हस्तक्षेप

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं :कसले षड्यन्त्र रच्दैछ , देशकाे सिमाना बेच्दैछ ।
आफ्नै आमाकाे अस्मिता माथि , बलात्कार गर्दैछ ।।
हेप्दै र चेप्दै उता छिमेकीले , हाम्राे हाे भन्दैछन् ।।।
लिम्पियाधुरा र लिपुलेकमा , बाटाे खन्दैछन् ।।।।

पुर्खाले लडे नालापानी , हामीले लड्नु छ कालापानी ।
लिम्पियाधुरा र लिपुलेक , नबनाेस एकादेशकाे कहानि ।।
ऊठाैँ है जागाैँ नेपाली , खाेडा र खुकुरी ऊचालि ।।।
नालापानीकाे रक्त हाेली , दाेहार्याउनु छ यसपाली ।।।।

” कालापानी र लिपुलेक _ गर्न दिदैनौँ हस्तक्षेप ”
छप्काईदिने हाे एकाएक , जय जय देश जय नरेश ।।

पुर्वमा टिष्टा पश्चिम कालि , तराई पहाड र हिमालि ।
नेपाल देश रहेसम्म , रहन्छाैँ हामी नेपाली ।।
कसैकाे बाउकाे सम्पति हाेइन , हाम्रै माटाे हाे पुर्खाैली ।।।
ईतिहासकाे पाना पल्टाई , खारेज गर्नु छ सुघाैली ।।।।

राताे र चन्द्र र सुर्यकाे , चार किल्ला झण्डा गाड्दैछाैँ ।
मात्रृभुमिलाइ जङ्गे पर्खाल र काँढेतारले बार्दैछाैँ ।।
विरहरुकाे सन्तान हामी , स्वाभिमानी नेपाली ।।।
लड्नेछाैँ-मर्नेछाैँ भाेकै बरु , कदापि गर्दैनाैँ गुलामी ।।।।

” कालापानी र लिपुलेक _ गर्न दिदैनौँ हस्तक्षेप ”
छप्काईदिने हाे एकाएक , जय जय देश जय नरेश ।।

उता आमा बलात्कृत , यता कुर्सीको लागि सम्झौता ।
लालपुर्जा मात्र छ हातमा , जग्गा र जमिन भारतमा ।।
चाइनिज दलालि हाै कि , भारतकाे बेटा हाै भन त ।।।
पानी मुनि पनि छाड्ने छैनाैँ , हेर उर्लिसके जनता ।।।।

बलभद्र काे सन्तान हाैँ , रगत बाँकी छ ।
माटाे बेच्ने र मिच्नेलाई खुकुरी काफी छ ।।
तिखार्दैछु म पनि , सिरुपाते काे अब धार ।।।
अन्याय गरिस् कि ज्युँदै मरिस् , भन्द्याछु है खबरदार ।।।।

” कालापानी र लिपुलेक _ गर्न दिदैनौँ हस्तक्षेप ”
छप्काईदिने हाे एकाएक , जय जय देश जय नरेश ।।

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...