Nabil Bank
prabhubank
nic bank

युनाईटेड इन्स्योरेन्सले आर्थिक पत्रकारको कोरोना बीमा

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं –नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा गरिएको छ ।

युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड मार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो ।

सेजनले आफ्ना प्रत्येक सदस्यहरुको ५० हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना बीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखिम हुनेछ ।

युनाईटेड इन्स्योरेन्सले यस बन्दाबन्दीको अवधिमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीले हाल २९ वटै शाखा कार्यालय मार्फत मोटर, बीमा अग्नी बीमा, इन्जिनियरिङ्ग बीमा, कृषि तथा पशुपन्छी बीमा लगाएतका बीमा लेखहरु जारी गर्दै आएको जानकारी दिएको छ ।

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा २० प्रतिशत छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकमा २० प्रतिशत...

वि.सं.२०८१ जेठ २ बुधवार २३:०४

  काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि...

एनसेलले ल्यायो ‘सधैँ अन’ योजना, डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने दाबी

एनसेलले ल्यायो ‘सधैँ अन’ योजना, डिजिटल नेपालको...

वि.सं.२०८१ जेठ २ बुधवार १९:०२

  काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै ‘सधैँ अन’...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३७

  काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका...

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:१९

    काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र...

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५६

    काठमाडौं। एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा...

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:४६

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक...