IME Life
NIMB

एशियन लाइफले घोषणा गर्यो बीमा क्षेत्रकै उच्च बोनस दर

NIMB
Himalayan Bank

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रकै सर्वाधिक बोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितहरुलाई आर्थिक वर्ष २०७४र७५ मा दिने नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो । बीमा समितिले जेठ ८ गते दिएको स्वीकृती पश्चात कम्पनीले सो बोनस दर दिने घोषणा गरेको कम्पनीले जनाएको छ ।

सावधिक जीवन बीमालेखः कम्पनीले ० देखि १४ वर्ष अवधिको लागि ४२ रुपैयाँ, १५ देखि १९वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर तोकेको छ ।

सावाधिक९बालबालिका सावाधिक जीवन बीमा०स् ० देखि १४ वर्ष अवधिको लागि ४२ रुपैयाँ, १५ देखि १९वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७६ रुपैयाँ बोनस दर तोकेको छ ।

सावधिक तथा आजीवन जीवन बीमालेखः ० देखि १४ वर्ष अवधिको लागि ५१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ८७ रुपैयाँ बोनस दर तोकेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखः १० वर्ष अवधिका लागि ४३ रुपैयाँ, १२ वर्ष अवधिका लागि ४८ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५४ रुपैयाँ, १८ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० वर्ष अवधिका लागि ७४ रुपैयाँ र २५ वर्ष अवधिका लागि ७९ रुपैयाँ बोनस दर तोकेको छ ।

यस अघि गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले पनि अधिकतम रु। ८७ बोनस दर घोषणा गरेको थियो ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...