CG Electronics
IME Life
NIMB

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलामीमा

NIMB
Himalayan Bank

काठमाडौं – नागरिक लगानी कोषले५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा राखेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआइसी०ले आफ्नो स्वमित्वमा रहेको शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो । कम्पनीले न्युनतम मूल्य प्रति कित्ता १८ सय कायम गरेको छ ।

ईच्छुक बैंक वित्तीय संस्था र बीमा कम्पनीले मात्र यस लिलाममा आवेदन दिन पाउनेछन् । उक्त शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले बताएको छ ।

बोलपत्र फराम पाईने स्थान तथा बुझाउने
बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ हात्तिसार काठमाडौं, लाइफ इन्स्योरेन्स कर्पोरेशनको कार्यालय तथा नेपाल एसबिआई बैंकको शाखा कार्यालयबाट बुझाउन सकिन्छ । आवेदन दिँदा न्युनतम १०० कित्ता देखि पुरै ५० हजार कित्ताको लागि दिन सकिने छ ।

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...