CG Electronics
IME Life
Ncell NPL

नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले आफ्नो साधारण बचत खाताको ब्याजदर ३ प्रतिशतसम्म झारेको छ। अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । उक्त ब्याजदर बैंकले १३ प्रकारको खातामा लागू हुने जनाएको छ। दश प्रकारका खातामा ४ प्रतिशत र एक प्रकारको खातामा ३ प्रतिशत ब्याज प्रदान गर्ने बैंकले जनाएको छ।

त्यस्तै इम्प्लोई वेलफेयर अकाउण्टमा ५ प्रतिशत, अक्षयकोष खातामा ६।५० प्रतिशत, एनबिएल ट्रष्ट फण्डमा ७।२५ प्रतिशत, र साधारण कल खातामा २ प्रतिशत ब्याज पाइने बैंकद्धारा जारी सूचनामा उल्लेख छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनामा ७ दशमलव २५ प्रतिशत र ३ महिनादेखि ५ वर्ष अवधिसम्ममा पनि ७ दशमलव २५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

त्यसैगरि, संस्थागत मुद्दतीतर्फ भने बैंकले ३ महिनामा ६ दशमलव ५० प्रतिशत, ३ महिनादेखि ५ वर्ष अवधिसम्ममा पनि ६ दशमलव ५० प्रतिशत नै ब्याजदर दिने भएको छ। नवीकरण हुने संस्थागत मुद्दतीमा भने थप ० दशमलव १० प्रतिशत गरी ६ दशमलव ६० प्रतिशत ब्याजदर दिने सूचनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...