मुख्य खबर

प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा

  • आर्थिक प्लस संवाददाता

    २०७७ श्रावण १५ गते, बिहीबार ०८:१९ मा प्रकाशित

काठमाडौं –  साउन प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बुधबार जनाएको छ ।

 

http://noc.org.np/