CG Electronics
IME Life
Ncell NPL

अजोड इन्स्योरेन्सको शेयर कारोबार बिहीबार पनि नहुने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – अजोड इन्स्योरेन्सको शेयर कारोबार बिहीबार पनि नहुने भएको छ । प्रि ओपनिङ सेसनमा कारोबार नभएपछि बिहीवार पनि अजोडको शेयर कारोबार नहुने भएको हो ।

यस कम्पनीले साउन १३ गते मंगलवारदेखि कारोबार हुने गरि साउन १२ गते सोमबार धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराएको थियो ।

अजोडले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू। १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराएको हो ।

आईपीओको पहिलो कारोबार प्रि ओपनिङ सेसन मार्फत हुने व्यवस्था छ । प्रि ओपनिङ सेसनमा कारोबार भई ओपनिङ प्राइस तय भएपछि मात्र निरन्तर कारोबार सत्रमा कारोबार हुने व्यवस्था बमोजिम नभएकाले यस कम्पनीको शेयर कारोबार हुन नसकेको हो ।

नेप्सेले पहिलो कारोबारका लागि रू। ८७ देखि रू। २९१ सम्मको सीमा प्रदान गरेकोमा सोहि सीमा भित्र रहेर प्रि ओपनिङ सेसनमा खरिद आदेश प्राप्त भएपनि विक्री आदेश नहुँदा बिहीवार पनि कारोबार हुन नसकेको नेप्सेको भनाई छ ।

नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३० लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २ गते बाँडफाँट गरेको थियो ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...