CG Electronics
IME Life
NIMB

नेपालका प्रधानमन्त्री ओली र भारतिय प्रधानमन्त्री मोदीविच टेलिफोन वार्ता

NIMB
Himalayan Bank

काठमाडौं – नेपालको सिमा क्षेत्रमा भारतले मिचेर सडक बनाएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविच लामो समयदेखी संवाद हुन सकेको थिएन । शनिबार अपरान्ह नेपालका प्रधानमन्त्री ओली र भारतिय प्रधानमन्त्री मोदीविच १० मिनेट कुराकानी भएको छ ।

नेपालले आफ्नो भुमिमा भारतले सडक खनेको भन्दै भारतको कडा आलोचना गरेका ओली र मोदीविच कुराकानी भएको थिएन । ओलीले नेपालको लिपुलेक लिम्पुराधुरा क्षेत्र समेटेर नयाँ नक्सानै जारी गरेपछि भारतले कुनै प्रतिक्रयानै नदिइ नेपालले गरेको बार्ता आह्वानलाई समेत बेवस्था गरी बसेको थियो ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई देशविच देखिएका सिमा लगायतका समस्यामा द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग शनिबार १० मिनेट टेलिफोनमा कुराकानी भएको परराष्ट्र मन्त्रालयद्वरा जारी विज्ञेप्तीमा जनाइएको छ ।

कुरकानीमा भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई बधाई एवं शुभकामना व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नोतर्फबाट प्रधानमन्त्री मोदी र भारतीय नजतालाई शुभकामना दिए ।

मोदीसंगको कुराकनीमा ओलीले कोरोना भाइरस विरुद्धको भ्याक्सिनको विकासमा जोड दिन भारतलाई आग्ह गरे । ओलीले विश्वका वैज्ञानिकले कोरोना विरुद्धको खोप विकास गर्न ध्यान दिन आग्रह गरे ।

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...