CG Electronics
IME Life
NIMB

युनियन लाईफले गरायो सबै कर्मचारीको पीसीआर परिक्षण

NIMB
Himalayan Bank

काठमाडौं – कोरोना भाईरसले महामारीको रुप लिईरहेका छ । सर्वसाधारण मात्रै नभई उच्च पदस्थ कर्मचारीहरुमा पनि कोरोना भाईरस देखा पर्न थालेको छ । कोरोना भाईरसबाट बच्नको लागि बुधबार मात्रै राष्ट्रिय बीमा समितीले बीमा कम्पनिहरुमा ५० प्रतिशत कर्मचारी राखेर काम गर्न निर्देशन दिएको छ ।

यसै अनुरुप युनियन लाईफ ईन्स्योरेन्सले काठमाडौं उपत्यकाका विभिन्न कार्यालयमा कार्यरत ४७ जनाको पीसीआर परिक्षण गराएको छ । मंगलबार पीसीआर चेक गराएकोमा बुधवार रिपोर्ट आएको हो । चेक गराउँदा ४७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा सरकार र बीमा समितिको निर्देशन अनुसार ५० प्रतिशत कर्मचारी राखेर काम भईरहेको छ ।

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...