CG Electronics
IME Life
Ncell NPL

सरकारले वैदेशिक ऋण तथा सहयोगमा निर्माणाधीन चार आयोजनामा १० अर्ब बढीको निर्माण सामग्रीमा सम्पूर्ण कर छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं –  सरकारले वैदेशिक ऋण तथा सहयोगमा निर्माणाधीन चार आयोजनामा १० अर्ब बढीको निर्माण सामग्रीमा सम्पूर्ण कर छुट दिएको छ ।

गत असारमा वैदेशिक ऋण तथा सहयोगमा निर्माणाधीन चार आयोजनाका लागि मन्त्रालयले उक्त करछुट दिएको हो ।

मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग हुने ७ अर्ब १७ करोडका निर्माण सामग्रीमा करछुट दिएको छ ।

द एक्सपोर्ट–इम्पोर्ट बैंक चीनको ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिरहेको चाइना सीएएमसी इन्जिनियरिङले पैठारी गर्ने ६ करोड ९९ हजार अमेरिकी डलरबराबरको निर्माण सामग्रीमा सम्पूर्ण कर तथा महसुल छुट दिने निर्णय गरेको हो।

त्यस्तै, १४० मेगावाटको तनहुँ हाइड्रो पावरका लागि अर्थ मन्त्रालयले २ अर्ब २० करोडबराबरको निर्माण सामग्रीमा सम्पूर्ण भन्सार महशुल तथा मूल्य अभिवृद्धिकर छुट दिने निर्णय गरेको छ ।

उक्त आयोजना नेपाल सरकार, एसियाली विकास बैंक, जापान सरकार र युरोपियन इन्भेष्टमेन्ट बैंकको ऋण सहयोगमा बनिरहेको छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...