सप्तकोशी डेभलपमेन्ट बैंकको नेप्सेमा बोनस सेयर सूचीकृत
Thursday Aug 27, 2020
वि.सं.२०७७ भदौ ११ बिहीवार १०:४१

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीको ४ लाख ७२ हजार २६७।०३६८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७५र७६ को नाफाबाट लगानीकर्तालाई ६५ बोनस सेयर दिएको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।




























