विश्व स्वतंत्र संचार प्रतिष्ठित कम्पनी ले विश्व व्यापार सुविधा सुरूवात गरेको छः
Thursday Aug 27, 2020
वि.सं.२०७७ भदौ ११ बिहीवार २०:५८

काठमाडौं । याे सफलता कसरी भयो भन्ने बारे यसका प्रमुख उद्धव कुमार घिमिरे यसरी भन्नु हुनेछ । कागले मान्छेको केही चोर्दैन तैपनि कागलाई मन पराउँदैनन्। कोईलि सूनको अण्डा दिदैन, मानिसहरू त्यसैलाई मन पराउँछन्, गुणगान मन पराउँने हामो समाज स्वर कर्णप्रीय हुन्छ।
त्यसैले सुमधुर बोलौं।संसारमा एक मात्र प्राणी मानव जातिसँग मात्र हाँस्न सक्ने क्षमता हुनछ देखिने हासों भनेझै शुन्यता,श्रृजना साईनो कसरी पानी एक कोश पर र भाषा तिन कोश पर फरक हुनछ भनेझै……..
लड्दा लड्दै हिंड्न सिकिने हो यदी लड्ने आटनै गरिएन भने कसरी हिंड्न सकिन्छ र प्रबल इच्छा भए धेरै कूरा पाउन सकिन्छ ।
संसार खोज्न दुनिया चहार्नु पर्दैन त्यो आफै भित्र छ असफल भयका हरु नै सफलताको बास्तबिक हकदार हुन
तसर्थ जीवनमा निरन्तर प्रयास र मिहिनेत गरे जो कोही पनि सफल हुन सक्छ । अर्को महत्वपूर्ण कुरा “ तपाई कसरी प्रशिक्षित हुनुहन्छ अनि तपाईको सिकाई र सिकेको कुरा कति व्यवहारमा उपयोग गर्नु सक्नु हुन्छ त्यसले तपाईको मेहनत र आत्मविश्वासको फलस्वरूप सफलताको उचाई निर्धारण गर्छ
शास्त्र हराए संस्कार हराउँछ ।संस्कार हराए संस्कृति हराउँछ संस्कृति हराए रास्ट्र हराउँछ ।रास्ट्र हराए पहिचान हराउँछ ।त्यसैले शास्त्र संस्कार संस्कृति रास्ट्र र पहिचानलाइ संरक्षण गर्ने दायित्व हामी सबैको हुनुपर्छ ।
नेपालआमाको जय 9851030972




























