CG Electronics
IME Life
Ncell NPL

रोजगारीको लागि कतारमा रहेका बिरगंज निवासीको आर्थिक सहयोग र खाद्यान्न सामाग्री बितरण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

वीरगञ्ज  । उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटी बिरगंजले खाद्यान्न सामाग्री बितरण गरेको छ । कोभिड(१९ कोरोना भाईरसले गर्दा बिरगंज महानगरमा जिल्ला प्रशासन कार्यालय पर्साले केही दिन देखि निषेधाज्ञा जारी गरेकोले काम नपाएर खान नपाएका गरिब , असहाय , बिपन्न र दलित समुदायका व्यक्तिहरुलाई आज खाद्यान्न बितरण गरेको थियो ।

खाद्यान्न सामाग्री सहयोगको लागि बिरगंज महानगर पालिका वडा न।२ बस्ने हाल रोजगारीको लागि कतारमा काम गर्दै आईरहनु भएको आफुले ओभर टाईम गरि कमाएको पैसा परोपकारी मनका धनी आफ्नो नाम उल्लेख नगर्ने शर्तमा खान नपाएकाहरुलाई खानाको लागि उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटी अध्यक्ष अजित कुमार भुजेल मार्फत बितरण गरिदिन आग्रह गर्नु भएको थियो ।


उपभोक्ता हित संरक्षण मञ्च बिरगंजका अध्यक्ष अजित कुमार भुजेलको नेतुत्वमा गएको टोलिले आज छपकैया, बिर्ता , रानिघाट , मुर्ली श्रीपुर एरिमा रहेका अति बिपन्न , दैनिक ज्यालादारी गरि खाने र कबाडी बिनेर खानेलाई बितरण गरेको थियो ।  खाद्यान्न सामाग्रीमा चामल (१० केजि , दाल(१ केजि , तेल(१ लिटर , सोयाबिन (५०० ग्राम र आयोनुन (१ केजि सहितको ३० पोका ३० जनालाई बितरण गरिएको अध्यक्ष भुजेलले जानकारी गराउनु भयो । खाद्यान्न सामाग्री बितरण कार्यमा उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीका कोषाध्यक्ष संतोषमान रन्जितकार , सदस्य मन्सुर खान , प्रहार डेलि डट कमका राहुल गुप्ता र न्युज २४ का जाकिर हुसेन लगायतकाको सहभागिता रहेको थियो ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...