CG Electronics
IME Life
Ncell NPL

(ओविसी) का अध्यक्षले गाउँ गाउँमा (ओविसी) को संगठन बिस्तार गर्दै

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

वीरगज । अखिल नेपाल पिछडा वर्ग (ओविसी) पर्साले स्थानिय तह गठन गर्दै आज धोवनी गाँउपालिका १५ सदस्य कमिटी गठन गरियो । जिल्ला अध्यक्ष अकलेश साहको अध्यक्षतामा बसेको बैठकले १५ सदस्यी गाँउपालिका कमिटी गठन गरेको हो । नव गठित कमिटीको अध्यक्षमा औनित राज रौनियार,उपाध्यक्षमा रुतेन्द्र कुमार पटेल,सचिवमा देव आशिश पाल, कोषाध्यक्षमा वृजकिसोर साह रौनियार, सह सचिवमा पवन कुमार पटेल, सल्लाहकारमा अकलेश ठाकुर लोहार ,सदस्यहरुमा सतेन्द्र कुशवाहा राजकुमार गुप्ता, दिना राउत लगायत रहेका छन ।

बैठकले रक्तदान कार्यक्रमको आयोजना, कोरोना नियन्त्रण बारे जनचेतना र गाँउपालिकामा हुने बिकाश निर्माणको अनुगमन गर्ने जस्ता निर्णय गरेको अध्यक्ष साहले बताउनुभयो । बैठकमा ओविसीका राजकुमार साह, नवलकिसोर साह, राजन साह,संदिप साह लगायतको उपस्थिती रहेको थियो ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...