CG Electronics
IME Life
NIMB

तरलताको चाप बढे पछि बैंकहरूले एकाएक बढाए निक्षेपमा ब्याज

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । असार १ बाट लागू हुने गरि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम ९तरलता० को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।

कोभिड(१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न बैशाखमा सरकारले देशव्यापी निषेधाज्ञा लगाएपछि बैंकले लगानी गर्न सकेका थिएनन् । जेठमा बैंकहरूले त्यसबेला मुद्दती खातामा ६ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेका थिए । तर, अहिले ऋणको माग बढेपछि बैंकले मुद्दती खातामा ७।६ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गर्न थालेका छन् ।

ऋणको माग बढेको र मागअनुसारको निक्षेप संकलन हुन नसकेपछि बैंकहरूले ब्याजदर बढाउन बढाउन थालेका छन् । गत जेठमा बैंकहरूले मुद्दती घटाएर ६ प्रतिशतसम्म पुर्‍याएको थियो । तर, कर्जा प्रवाह बढाइरहेको अवस्थामा निक्षेप संकलनमा कमी आयो । तरलतामा चाप पर्ने देखिएपछि बैंकहरूले मुद्दतीमा ब्याजदर बढाएका हुन् ।

गत जेठ १४ मा नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकले कर्जा विस्तार भइरहेको देखाएको छ । पछिल्लो समय आयातमा भइरहेको वृद्धिले प्रतीतपत्र ९एलसी० भुक्तानीका लागि पनि कर्जा विस्तार भइरहेको छ ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...