IME Life
NIMB

बार्षिक सवा अर्वको कारोवार खोसिएपछि एभरेष्ट बैंकको रुवावासी

NIMB
Himalayan Bank

काठमाडाैँ । बार्षिक सवा अर्वको कारोवार खोसिएपछि एभरेष्ट बैंकको रुवावासी सिंहदरबारभित्रको झण्डै १२ बर्षदेखिको भारतीयहरुको एउटा सिण्डिकेट अन्त्य भएसँगै एभरेष्ट बैंकको रुववासी शुरु भएको छ । संसद सचिवालयले एभरेष्ट बैंककोलाई तोडेको हो ।

झण्डै बार्षिक सवा अर्ब बढीको कारोवार भारतीयको लगानी रहेको एभरेष्ट बैंकसँग हुँदै आएकोमा सो प्रणालीलाई भत्काएर अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाटै संघीय संसद सचिवालयको सम्पूर्ण कारोबार बैंकमार्फत हुन थालेसँगै एभरेष्ट बैंकको रुवावासी शुरु भएको छ ।

संसद सचिवालयको कारोवार विदेशी बैंकसँग मात्र हुँदै आएको बिषयमा पटक पटक संसदमा माननीयहरुले कुरा उठाउँदै आएको भए पनि कार्यन्वयन हुन सकेको थिएन् तर सभामुख अग्नि सापकोटाको ठाडो निर्देशन अनुसार संघीय संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार भएको थियो ।

यो सँगै अब सांसदले तलब भत्तासहितका सुविधा अब सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकबाट प्राप्त गर्ने छन्। यसअघि सांसदहरुको खाता एभरेष्ट बैंकमा थियो।संघीय संसद सचिवालयले सम्पूर्ण कारोबार सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकबाट सुरु गरेको हो।

सिंहदरबारभित्र विगत १२ बर्षदेखि भारतीय लगानी रहेको एभरेष्ट बैंक मात्र एकाधिकार रहेकोमा उक्त सिण्डिकेट अघिल्लो बर्षकै तोडिएको हो । राष्ट्रिय बाणिज्य बैंकले नयाँ बर्षका दिनदेखि सिंहदरबारमा शाखा कार्यालय स्थापना गरेको थियो ।

यस अगाडि सांसद र संसद सचिवालयका कर्मचारीहरुको तलब भारतीय लगानीको एभरेष्ट बैंकबाट मात्रै दिईएको भन्दै तिव्र बिरोध भएपछि सरकारले राष्ट्रिय बाणिज्य बैंकलाई पनि सिंहदरबार प्रवेश गराएको हो ।

देउवा सरकारले एभरेष्ट बैंकको सिण्डिकेट खारेजी गरी सांसहरुको तलबवापतको अर्बाै रकम राष्ट्रिय वाणिज्य बैंकसँगमात्र कारोवार गर्ने प्रक्रिया अघि बढेसँगै एभरेष्ट बैंकका उच्च पदस्थ अधिकारीले भारतीय दूतावासमा पुगेर बिलौना गरेका छन् । सबैभन्दा ठूलो कारोबार हुने सिंहदरबारबाट एभरेष्ट बैंकको कारोबार करिब करिब शून्य हुने भएको छ ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...