CG Electronics
IME Life
NIMB

पोकोले एफसिरिजलाई नयाँ उचाइमा लैजादै

NIMB
Himalayan Bank

 

काठमाडौं । इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्राण्ड पोकोले आज आफ्नो बहुप्रतीक्षित स्मार्टफोन पोको एफ जीटीको लन्चको घोषणा गरेको छ । एफसिरिजलाई नयाँ उचाइमा पुर्याउँदै, पोको एफ ३ जीटीले शक्तिशाली अनुभव, उन्नत गेम प्ले, उत्कृष्ट क्यामेराका क्षमताहरु एवं अरु शीर्ष सुविधाहरु प्रदान गर्दछ ।

जुन सबै यसको विशिष्ट परिष्कृत, स्टाइलिश र प्रीमियम ’स्लिपस्ट्रीम’ डिजाइनमा प्याक रहेको छ । पोकोले भर्खरै लन्च गरेको स्मार्टफोन यस कम्पनीको सबैभन्दा आशाजनक, सुरुचिपूर्ण र आजसम्मकै कमाण्डिंग उपकरण हो । जसले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोनका अनुभवलाई एक स्तर माथि लैजान मद्दत गर्दछ ।

फ्यागसिप मिडिया टेकचिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हट्र्जको रिफ्रेश रेट र ४८० हट्र्जकोटच स्याम्प्लिंंगरेटसंग संग इन्टिग्रेटेड रहेको पोको एफ ३ जीटीले प्रीमियम अनुभवको प्रदान गर्दछ । यो एक प्रीमियम स्मार्टफोन हो । जुन एक स्विचको एक झट्कामा नैगेमिंगबिस्टको रुपमा रूपान्तरित हुन्छ । यो फोन बेस्ट अफबोथ द वल्ड फिटेड इनवानको सबै भन्दा राम्रो उदाहरण हो ।

पोको एफ ३ जीटी दुईवटा रगं गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याकको भेरियन्टमा उपलब्ध छ । यो अगष्ट ३१ बाट अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध हुनेछ । ८ जीबीं २५६ जीबीको भेरियन्टमा ५६ हजार ९९९ रुपैयाँ पर्नेछ ।

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...