CG Electronics
IME Life
NIMB

कागजबिहीन काम गर्ने वातावरण बनाउन नबिल बैंकले ल्यायो डिजी वर्कस्पेस, यस्ता छन् बिशेषता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नबिल बैंकले कर्मचारीको दक्षता बढाउने उद्देश्यले नबिल डिजी वर्कस्पेस ल्याएको छ। बैैकका अनुसार यसले हाल चलनचल्तीमा रहेको इन्ट्रानेटलाई बिस्थापित गर्नेछ।

अबदेखि बैंकका सबै कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने तथा विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अघि बढ्ने बिज्ञप्तीमार्फत बैंकले जानकारी दिएको छ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागजबिहीन काम गर्ने वातावरण अबको आवश्यकता भएङ्काले डिजी वर्कस्पेस ल्याइएको बताए।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले गर्नुपर्ने दैनिक कामहरुको जानकारी एक क्लिकमै भेट्ने बैंकले जनाएको छ।

यसबाट कम समयमा काम सम्पन्न हुनुका साथै सेवा छरितो हुने बैंकले विश्वास लिएको छ।

अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउने र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेरै ग्राहकका कामहरु स्वीकृत गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...