CG Electronics
IME Life
NIMB

सेयर बजारको पहिरो थामिए पछि आज यसरी आयो एका-एक उछाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सेयर बजारको पहिरो थामिएको छ । पछिल्लो तीन साता यता निरन्तर ओरालो लागेको बजारमा आज एकाएक उछाल आएको हो ।दिउँसो साढे १ बजेसम्म नेप्से सूचक ११८ अंकले बढेको छ ।

हिजो एकैदिन नेप्से १०८ अंकले घटेपछि लगानीकर्ता आन्दोलित भएको थिए भने गभर्नरको राजीनामा समेत मागेका थिए । लगानीकर्ता आन्दोलनमै उत्रिएपछि अर्थमन्त्री जनादर्न शर्माले आज गर्भनर महाप्रसाद अधिकारीलाई फोन गरी सोबारे चासो राखेको थिए ।

अर्थमन्त्रीले गभर्नरलाई पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन जहाँ जे सुधार गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न आग्रह गरेका थिए । गभर्नर अधिकारीले पनि आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्ध रहेको बताएको जनाइएको छ ।

गर्भनरले पूँजी बजारको समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाएसँगै लगानीकर्ता उत्साहित हुँदा एकाएक बजारमा उछाल आएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि त्यसयता बजारमा निरन्तर ओरालो लागेको थियो । पछिल्लो ३ सातामा मात्रै नेप्से झण्डै ४०० अंकले घटेको थियो ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...