CG Electronics
IME Life
NIMB

कम्तिमा स्नातक पास र सम्बन्धित बिषयमा दश बर्ष अनुभवीलाई मात्र सार्वजनिक निकायमा नियुक्ति गर्ने सर्वोच्चको आदेश

NIMB
Himalayan Bank

 

काठमाडौं । अबदेखि बैंक, बीमादेखि सार्वजनिक निकायमा विज्ञ हुनका लागि कम्तिमा स्नातक तह उत्र्तीण हुनुका साथैमा दश बर्ष सोही क्षेत्रमा अनुभव भएको हुनुपर्ने छ । सर्वोच्च अदालतले मंगलबार यस्तो फैसला सुनाएको हो ।

जतिखेर उद्योगमन्त्री लेखराज भट्ट थिए उनकै समयमा नेपाल आयल निगमको विज्ञ सञ्चालकका रुपमा नियुक्त भए सहदेब भट्ट । भट्टको शैक्षिक योग्यता एसएलसीभन्दा माथि नभएको भन्दै उपभोक्ता हित संरक्षण विभागले सर्वोच्चमा बर्ष दिन अघि दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।

सर्वौच्चको फैसलामा बोगटीको मनोनयन अनुचित, अतार्किक, सुशासनको मर्म विपरित र स्वेच्छाचारीपूर्ण देखिँदा उनको मनोनयन गर्ने सम्बन्धमा भएका निर्णय, काम कारवाही पत्राचार समेत उत्प्रेषणको आदेशले बदर गर्दै सर्वोच्चले अब आइन्दा सरकारले मनोनयन गर्ने पदमा नियुक्ति हुनका लागि कम्तिमा सम्बन्धित क्षेत्रमा कम्तिमा १० बर्षको अनुभव र स्नातक तह उत्र्तीण गरेको हुनुपर्ने कानुन बनाउन सरकारका नाममा आदेश दिएको छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...