IME Life
NIMB

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई मेराकि हेल्थ सोलुशनबीच छुट सम्बन्धी सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशनबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहक, कर्मचारी र तथा कर्मचारी पारिवारलाई स्वास्थ्य सेवामा विशेष छुट दिने गरि समझदारी भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुक संचालक अधिकृत अपूर्व प्रसाद जोशी र हेल्थ सोलुशनका प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका हुन । समझदारी पश्चात उक्त सोलुशनले प्रदान गर्दै आइरहेका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पिसीआर, भिडियो कन्सल्टेसन, टेलि कन्सल्टेशन सेवा तथा माग अनुसारका स्वास्थ्य सेवाहरुमा आकर्षक छुट पाउन सकिने छ ।

साथै, स्वास्थ्य चेक जाँचमा कर्मचारीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १०...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:०९

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:५९

  काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...