CG Electronics
IME Life
NIMB

सिटिजन लाइफका थापाद्धारा आफ्नो जन्मदिनको अवसरमा अपाङ्ग आश्रमलाई सहयोग

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका स्टार राजेश थापाले आफ्नो जन्मदिनको अवसरमा अपाङ्ग आश्रमलाई सहयोग गरेको छ ।
जन्मदिन फरक तरिकाले मनाउने उध्देस्यले थापाले बुटवल देवीनगरस्थित अपाङ्ग आश्रममा १० हजार रुपैयाँ आर्थिक सहयोग गरी मनाएका हुन् ।

होटल तथा रेष्टुरेन्टमा साथीभाई जम्मा भई रमाइलो गर्नुको साटो सामाजिक कार्य गरि जन्मदिन मनाउँदा पाउँदा आफूलाई छुट्टै आनन्द मिलेको अनुभव सहयोगी सिटिजनकर्मी राजेश थापाले बताएका छन् ।

तीन वर्षदेखि सिटिजन लाईफ इन्स्योरेन्स बुटवल शाखाबाट बीमा व्यवसाय गर्दै आएका राजेश थापा देशभरिबाट उत्कृष्ट कार्य गर्दै लगातार दुई वर्ष इन्टरनेशनल एमडिआरटी विजेता साथै सिटिजन स्टार विजेतपनी हुन् ।

आर्जन गरेको केही रकम सामाजिक कार्यमा खर्च गर्नु पुण्यको कार्य भएको र सबैले समाजलाई सकेको सहयोग गर्नु सबैको धर्म भएको धारणा सिटिजन लाईफ इन्स्योरेन्स बुटवल क्षेत्र का क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकालले बताए ।

सिटिजनकर्मीले अपाङ्ग आश्रममा विगत देखिनै हरेक किसिमका सहयोग गर्दै आएको र आउँदा दिनमा पनि सहयोगको अपेक्षा गर्दै आश्रमका व्यवस्थापकले सु–स्वास्थ्य दीर्घायुको कामना गर्दै शुभकामाना व्यक्त गरे । सहयोग कार्यक्रममा उपस्थित सिटिजनकर्मीहरुले उदाहरणीय कार्यको सबैले अनुसरण गर्ने हो भने समाजमा धेरै टेवा पुग्ने धारणा राख्दै शुभकामना व्यक्त गरे ।

 

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...