CG Electronics
IME Life
NIMB

पुरानो लाभांश बुझिलिन सेयरधनीलाई माछापुच्छ्रे बैंकको आग्रह

NIMB
Himalayan Bank

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०७६(७७ सम्मको लिन बाँकी रहेका लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ।

बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३(७४ देखि आर्थिक वर्ष २०७६(७७ सम्मको लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो। त्यसका लागि आफ्नो परिचयपत्रका साथ यथाशीघ्र काठमाण्डौको पुतलीसडकस्थित बैंकको सेयर विभागमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

लाभांश बुझिलिन डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीहरुले डिम्याट खाता खोल्न, डिम्याट खाता खोलिसकेकाहरुले बैंक खाता अद्यावधिक गर्न र सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न बाँकी रहेकाहरुले अभौतिकीकरण गर्न पनि बैंकले अनुरोध गरेको छ। बैंकले आव २०७३(७४ मा ६ प्रतिशत, २०७४(७५ मा १० प्रतिशत, २०७५(७६ मा ११ प्रतिशत र २०७६(७७ मा ३।३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...