CG Electronics
IME Life
NIMB

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः सुयोग श्रेष्ठ नियुक्त

NIMB
Himalayan Bank

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । १९ भदौदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । यसअघि पनि श्रेष्ठ बैंकको सीईओ पदमै कार्यरत थिए ।

श्रेष्ठको आगामी नेतृत्वले बैंकलाई प्रगतिको थप उचाईमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ ।

यसअघि श्रेष्ठको कार्यकालमा बैंकले आम जनताको विश्वास बटुलेर देशभर ११२ शाखा कार्यालयहरु, ३१ एटीएममार्फत सेवा दिन सक्षम भएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्नसमेत सफल भएको बैंकले जनाएको छ ।

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी...

वि.सं.२०८३ असार २२ सोमवार २२:४६

  काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१...

वि.सं.२०८३ असार २२ सोमवार १८:३३

  काठमाडौं, ६ जुलाई २०२६ — नेपाल अटोमोबाइल आयातकर्ता तथा...

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...