NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनसेलको ‘एनसेल भोल्टे’सेवा संचालनमा, हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइसकल सेवा प्रदान

NIMB
leapmotornepal (citroen)

काठमाडौं । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाईडे फिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन्।एनसेल आजिया टालिमिटेडले आफ्नो भ्वाइस ओभर लङटर्मइ भोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको कम्पनीले जनाएको छ।

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्चगुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइसकल सेवा प्रदान गरेको छ ।भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरीगुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ। ग्राहकले अब फोरजी नेटवर्कमा र फोन गर्दा थ्रीजी नेटवर्कमा हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्चगुणस्तरको भ्वाइसकलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन्।

भोल्टे सेवाको सफलता पुर्वक सफ्ट लन्च सम्पन्न गरि एनसेलले भदौ १६गते बिहीबारदेखि व्यावसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेकोहो।हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सीए ५१, ग्यालेक्सीए ३३ रग्यालेक्सीए ५३, भिभोकोवाई ५५, भी २३ ह्वावेकोनोभा ३आई, वाई ९ प्राइम २०१९ मा यो भोल्टे सेवा सुचारु गरि फाइदा लिन सक्छन्।

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०७:१६

  काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल...

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...