CG Electronics
IME Life
NIMB

चेम्बरको अध्यक्ष राजेन्द्र मल्लले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग

NIMB
Himalayan Bank

 

 

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित ‘अर्थतन्त्र : अबको बाटो’ अन्तक्र्रियामा अध्यक्ष मल्लले उच्च ब्याजदरले उद्योगी–व्यवसायीका साथै समग्र ऋणीहरु आक्रान्त बनेको अवस्था रहेको बताए। ‘दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरिनुपर्दछ भन्ने चेम्बरले आवाज उठाउँदै आएको छ’, उनले भने।

 

२०७८ चैत मसान्तदेखि नै बढेको बैंकदरले वित्तीय क्षेत्रलाई असन्तुलित बनाएको अध्यक्ष मल्लले बताउ। ‘बंैकदर घट्यो भने बेसरेट पनि घट्छ भन्ने हाम्रो विश्वास छ’, उनले भने, ‘बंैक तथा वित्तीय संस्थाले बेस रेटमा लिने प्रिमियम पनि व्यक्तिअनुसार फरक हुँदा यसले समस्या उत्पन्न गरेको छ। कसैलाई ०.५ प्रतिशत र कसैलाई ६ प्रतिशतसम्म प्रिमियम लिँदा ठूलालाई चयन र सानालाई ऐनजस्तै भएको छ।’

 

उत्पादन वृद्धि, लगानीमैत्री वातावरण एवं व्यवसायिक गतिविधिलाई बढाएर अर्थतन्त्रलाई अगाडि बढाउनुको विकल्प नरहेको मल्लले बताए। ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि लगानीमैत्री वातावारण, कृषि, पूर्वाधार विकास, सूचना प्रविधि पर्यटन एवं जलस्रोतलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्नु आजको आवश्यकता हो’, उनले भने, ‘यसका लागि ठोस योजना र सुशासन पहिलो सर्त हो।’

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...